दफा ५
स्टक निष्काशित गर्ने अधिकारः
यस ऐन अन्तर्गत दिइने क्षतिपूर्तिको लागि तोकिएबमोजिमको ढाँचाको स्टक आवश्यकतानुसार नेपाल सरकार वा बैंकले निष्काशित गर्न
सक्नेछ ।